शब्दकोश प्रविष्टि

ले

सर्व

विभ. नाम वा सर्वनाममा जोरिएर कर्ता र करण कारकको अवस्था बुझाउने रूपायक प्रत्यय । (जस्तै- भाइले कलमले लेखे । मैले हातले इसारा गरँ) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050191
मुद्रित पृष्ठ
1118