शब्दकोश प्रविष्टि

लुले/लुलो

वि.
  1. दर्बिलो वा दर्‍हो नभएको; फितलो; दुर्बल; शिथिल ।

  2. निश्चित सिद्धान्त वा धारणामा अडिग नभएको ।

रूपान्तर

व्युत्पत्ति

[सं. लुल्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050166
मुद्रित पृष्ठ
1118