शब्दकोश प्रविष्टि

लुलीलुली

ना.वि.

ना. [लुलो+इ (द्वि.)] केटाकेटीको हात लुलो पार्न लगाएर पाइ गराउन हल्लाइने एक बालखेल ।

व्युत्पत्ति

[लुलो+इ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050163
मुद्रित पृष्ठ
1118