शब्दकोश प्रविष्टि
लुप्तोपमा शृङ्खला
ना.
ना. नृतत्त्वशास्त्रअनुसार मानव र वानरका बिच बसेर मानवका पूर्वजसँग सम्बन्धको शृङ्खला जोड्ने एउटा मानवजस्तो प्राणी; दक्षिणी नरवानर ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050130- मुद्रित पृष्ठ
- 1117
शब्दकोश प्रविष्टि
ना. नृतत्त्वशास्त्रअनुसार मानव र वानरका बिच बसेर मानवका पूर्वजसँग सम्बन्धको शृङ्खला जोड्ने एउटा मानवजस्तो प्राणी; दक्षिणी नरवानर ।
npbs2075-10-050130