शब्दकोश प्रविष्टि
लुप्त
वि.
भाँचिएको; भग्न; क्षतिग्रस्त ।
लोप भएको; लुकेको, छिपेको; हराएको ।
लुटिएको; ठगिएको ।
अप्रयुक्त; अप्रचलित ।
अदृश्य; नदेखिएको ।
उपेक्षित; हेला गरिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050127- मुद्रित पृष्ठ
- 1117