शब्दकोश प्रविष्टि

लुपुक्क

क्रि.वि.

क्रि.वि. [अ.मू. लुपुक्+क] गिलो पदार्थ एकै खेपमा चाटेर खाने गरी; लपक्क; ल्याप्प; सुपुक्क ।

व्युत्पत्ति

[अ.मू. लुपुक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050125
मुद्रित पृष्ठ
1117