शब्दकोश प्रविष्टि

लुतो न कन्याइ

ना.

ना. काम पनि नहुने नाम पनि नहुने अथवा हर्षविस्मात केही नभएको अवस्था (उदा.- हामीलाई पो व्यवहार चलाउन गाह्रो पर्‍यो, तिम्रा त कोही छैनन्- लुतो न कन्याइ) ।

उदाहरण

(उदा.- हामीलाई पो व्यवहार चलाउन गाह्रो पर्‍यो, तिम्रा त कोही छैनन्- लुतो न कन्याइ)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050102
मुद्रित पृष्ठ
1117