शब्दकोश प्रविष्टि

लुटालुट

ना.
  1. परस्परमा एकले अर्कालाई लुट्ने काम; एकैसाथ धमाधम भएको लुटाइ ।

  2. लुटालुट ।

व्युत्पत्ति

[लुट्+आ+लुट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050080
मुद्रित पृष्ठ
1116