शब्दकोश प्रविष्टि
लुटान
ना.
लुट्ने वा लुटिने काम ।
सामूहिक रूपमा भएको लुट ।
लुटेको वस्तु ।
व्युत्पत्ति
[लुट्+आन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050079- मुद्रित पृष्ठ
- 1116
शब्दकोश प्रविष्टि
लुट्ने वा लुटिने काम ।
सामूहिक रूपमा भएको लुट ।
लुटेको वस्तु ।
[लुट्+आन]
npbs2075-10-050079