शब्दकोश प्रविष्टि

लुटपुटिनु

अ.क्रि.
  1. लुटपुट गर्नु; ढुनुमुनु खेल्नु ।

  2. आसक्त हुनु; लहसिनु ।

  3. गुड्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050068
मुद्रित पृष्ठ
1116