शब्दकोश प्रविष्टि
लुछलाछ
ना.
धमाधम लुछने काम; लुछाचुँडी ।
खोस्ने, चुँड्ने, थुत्ने वा धुत्ने काम; खोसखास; थुतथात ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050051- मुद्रित पृष्ठ
- 1116
शब्दकोश प्रविष्टि
धमाधम लुछने काम; लुछाचुँडी ।
खोस्ने, चुँड्ने, थुत्ने वा धुत्ने काम; खोसखास; थुतथात ।
npbs2075-10-050051