शब्दकोश प्रविष्टि

लुगा

ना.
  1. जिउमा लगाउने कपडा; पोसाक ।

  2. ओढ्नेओछ्याउने; सिरकडसना आदि ।

  3. कपडा; वस्त्र ।

व्युत्पत्ति

[सं. लक्तक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050044
मुद्रित पृष्ठ
1115