शब्दकोश प्रविष्टि

लुँदो

ना.

ना. [सं. लुण्ठा] पोस लागेर, बुढ्याइँले वा रोगले शरीरमा झोलिएको मासुको लोलो; जिउमा लट्किएको छाला ।

व्युत्पत्ति

[सं. लुण्ठा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050018
मुद्रित पृष्ठ
1115