शब्दकोश प्रविष्टि
लुँडी
ना.
पराल, बाबियो आदि बटारेर बनाइएको एक पोयो डोरीको डल्लो ।
सानो लुँडो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050009- मुद्रित पृष्ठ
- 1115
शब्दकोश प्रविष्टि
पराल, बाबियो आदि बटारेर बनाइएको एक पोयो डोरीको डल्लो ।
सानो लुँडो ।
npbs2075-10-050009