शब्दकोश प्रविष्टि
लीला
ना.
चित्तको उमङ्गका साथ मनोरञ्जनका निम्ति गरिने खेल वा क्रीडा; विनोद ।
विलास; विहार; रतिक्रीडा; केलि ।
देवताको चरित्र ।
देवदेवीका अवतारका चरित्र आदिको अभिनय ।
छद्मवेश; ढोँग ।
प्रेमले उन्मत्त भएर रूप, वेश, आभूषण, वचन आदिले नायिकाद्वारा गरिने नायकको अनुकरण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050000- मुद्रित पृष्ठ
- 1115