शब्दकोश प्रविष्टि

लिसे

वि.

वि. [लिसो+ए] लिसोजस्तो टाँसिने; पिछा लाग्ने ।

व्युत्पत्ति

[लिसो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049984
मुद्रित पृष्ठ
1114