शब्दकोश प्रविष्टि

लिलामी

वि.
  1. लिलाममा खरिद वा बिक्री गरिएको ।

  2. लिलामसम्बन्धी; लिलामको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049980
मुद्रित पृष्ठ
1114