शब्दकोश प्रविष्टि
लिमिटेड कम्पनी
ना.
ना. सेयरवालाहरूको दायित्व उठाउन निजहरूले कबुलियत गरेको सेयरको अधिकतम परिमाणसम्म मात्र कारोबार सीमित हुने गरी कम्पनी कानुनबमोजिम दर्ता गरिएको व्यापारी संस्था ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049970- मुद्रित पृष्ठ
- 1114