शब्दकोश प्रविष्टि

लिप्साउनु

प्रे.क्रि.
  1. लिप्सन लाउनु; लिपाउनु ।

  2. लहसिने पार्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049958
मुद्रित पृष्ठ
1114