शब्दकोश प्रविष्टि

लिङ्गी

वि.
  1. लिङ्ग वा चिह्न धारण गर्ने; भेषधारी; बिल्लाधारी ।

  2. लिङ्गसम्बन्धी ।

  3. लिङ्ग भएको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049903
मुद्रित पृष्ठ
1113