शब्दकोश प्रविष्टि

लिङ्गवृत्ति

ना.वि.
  1. भेष बदलेर जीविका चलाउने व्यक्ति; नक्कली साधु । वि.

  2. आडम्बर गर्ने; ढोँगी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049901
मुद्रित पृष्ठ
1113