शब्दकोश प्रविष्टि
लिखत बदर
ना.
ना. सम्बद्ध प्रयोजनका निम्ति तयार पारिएको कागजपत्र कच्चा भएका कारणले सदर नहुने काम वा अवस्था; फैसला आदि हुँदा कानुनअनुसार लिखतमा भएका कुराको टुटाइ वा उल्टाइ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049879- मुद्रित पृष्ठ
- 1112