शब्दकोश प्रविष्टि
लिखत
ना.
कानुनी दृष्टिबाट रुपियाँपैसाको लेनदेन, जग्गाजमिनको सुक्रीबिक्री आदि कारोबार गर्दा लेखिएको रीतपूर्वकको कागत (तमसुक, राजीनामा, बकसपत्र आदि) ।
अक्षर, अङ्क, चिह्न आदिद्वारा अभिलेख गरिएका र मुद्दामामिलामा प्रमाणस्वरूप पेस गर्न सकिने वा प्रमाणका निम्ति लाग्ने कागजपत्र ।
दुई पक्षका बिचमा कुनै कामकुराबारे परस्पर सम्झौताका सर्तहरू लेखिएको पत्र ।
व्युत्पत्ति
[सं. लिखित]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049876- मुद्रित पृष्ठ
- 1112