शब्दकोश प्रविष्टि
लिँडुल्को
ना.वि.
काठको सानो छोटो ठेउको; गिँड; लिडुको; ट्वाकल ।
जोतेको डल्ला फोर्ने र सम्म पार्ने काठको लाम्चो गिँड ।
गोटा परेका अवस्थामा बिस्ट्याउने सानासाना आकारका लिँड । वि.
पुच्छर वा हातखुट्टा नभएको; लिँडो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049859- मुद्रित पृष्ठ
- 1111