शब्दकोश प्रविष्टि

लालित

वि.
  1. लालना गरिएको; माया गरिएको ।

  2. पुलपुल्याइएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049822
मुद्रित पृष्ठ
1111