शब्दकोश प्रविष्टि

लालमोहर

ना.
  1. राजाको शासनमा रातो रङ्गबाट लगाइने गरेको राजाको छाप ।

  2. त्यस्तो छाप लागेको कागजात ।

व्युत्पत्ति

[लाल+मोहर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049815
मुद्रित पृष्ठ
1111