शब्दकोश प्रविष्टि

लालमोहन

ना.

ना. [लाल+मोहन] खुवा, पिठो आदिको डल्लो रातो हुन्जेल घिउमा पकाई चास्नीमा डुबाएर बनाइएको मिठाई ।

व्युत्पत्ति

[लाल+मोहन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049814
मुद्रित पृष्ठ
1111