शब्दकोश प्रविष्टि
लादे
वि.
ठुलो भुँडी भएको; भुँडे; भुँडीवाल ।
धेरै खाने; खन्चुवा; घिचुवा; घिच्चू(निन्दार्थमा) ।
व्युत्पत्ति
[लाद+ ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049730- मुद्रित पृष्ठ
- 1109
शब्दकोश प्रविष्टि
ठुलो भुँडी भएको; भुँडे; भुँडीवाल ।
धेरै खाने; खन्चुवा; घिचुवा; घिच्चू(निन्दार्थमा) ।
[लाद+ ए]
npbs2075-10-049730