शब्दकोश प्रविष्टि

लात

ना.
  1. खुट्टा; पाउ; पाद ।

  2. खुट्टाको हनाइ; पाउको प्रहार; लात्ती ।

व्युत्पत्ति

[प्रा. लत्ता]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049717
मुद्रित पृष्ठ
1109