शब्दकोश प्रविष्टि
लाटानुप्रास
ना.
ना. [सं.] अनुप्रास शब्दालङ्कारको एक भेद; समानार्थक शब्दको आवृत्ति हुने तर अन्वय गर्दा भेद प्रतीत हुने एक शब्दालङ्कार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049692- मुद्रित पृष्ठ
- 1108
शब्दकोश प्रविष्टि
ना. [सं.] अनुप्रास शब्दालङ्कारको एक भेद; समानार्थक शब्दको आवृत्ति हुने तर अन्वय गर्दा भेद प्रतीत हुने एक शब्दालङ्कार ।
[सं.]
npbs2075-10-049692