शब्दकोश प्रविष्टि

लाटा

ना.वि.
  1. मकै पाक्ने बेलामा बोटमा बस्ने पहँलो किरो; मकैकिरो ।

  2. बालकहरूको खेलमा प्रयोग हुने एक शब्द । वि.

  3. लाटो; लट्ठक ।

व्युत्पत्ति

[लाटो+आ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049690
मुद्रित पृष्ठ
1108