शब्दकोश प्रविष्टि

लाज

ना.

ना. [सं. लज्जा] मान्य जनका सम्मुख पर्दा वा अनुचित कामकुरा, व्यवहार आदि भएको अनुभव गर्दा हुने धक वा सङ्कोच; लज्जा; सङ्कोच ।

व्युत्पत्ति

[सं. लज्जा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049680
मुद्रित पृष्ठ
1108