शब्दकोश प्रविष्टि

लाग्ने

वि.
  1. तिखो धार भएको; धारिलो (खुकुरी, छुरा आदि) ।

  2. छुच्चो; मुखाले । (उदा.- उसको मुख असाध्य लाग्ने भएर आएको छ) ।

उदाहरण

(उदा.- उसको मुख असाध्य लाग्ने भएर आएको छ)

व्युत्पत्ति

[लाग्+ने]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049669
मुद्रित पृष्ठ
1108