शब्दकोश प्रविष्टि
लागलगानी
ना.
लेनदेनको रुपियाँ; ऐँचोपँचो वा रिन लिएको तिर्नुपर्ने धन ।
थालेको काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049653- मुद्रित पृष्ठ
- 1107
शब्दकोश प्रविष्टि
लेनदेनको रुपियाँ; ऐँचोपँचो वा रिन लिएको तिर्नुपर्ने धन ।
थालेको काम ।
npbs2075-10-049653