शब्दकोश प्रविष्टि

लागछाड

ना.
  1. घाम वा पानीले बोटबिरुवाको विकासको अनुकूल भएर ठिक्क बेलामा लाग्ने र ठिक्क बेलामा छाड्ने क्रियाप्रक्रिया; बिरुवामा घाम वा पानीको उपस्थिति वा अनुपस्थिति ।

  2. रोग, भूत, प्रेत आदिको असर बढ्ने र घट्ने क्रम; लाग्दैछाड्दै गर्ने व्यथा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049646
मुद्रित पृष्ठ
1107