शब्दकोश प्रविष्टि
लाग
ना.
टुना, मन्त्र आदिको प्रभाव; भूतप्रेत आदिको छाया ।
हकदावी; दैया; सम्बन्ध ।
प्रभाव; असर ।
पहाड ।
व्युत्पत्ति
[सं. लग्न]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049645- मुद्रित पृष्ठ
- 1107
शब्दकोश प्रविष्टि
टुना, मन्त्र आदिको प्रभाव; भूतप्रेत आदिको छाया ।
हकदावी; दैया; सम्बन्ध ।
प्रभाव; असर ।
पहाड ।
[सं. लग्न]
npbs2075-10-049645