शब्दकोश प्रविष्टि

लाखौँ

वि.
  1. अनेक लाख; लाखन् ।

  2. अनगन्ती; असङ्ख्य; धेरै; प्रशस्त ।

व्युत्पत्ति

[लाख+औँ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049643
मुद्रित पृष्ठ
1107