शब्दकोश प्रविष्टि
लाख
ना.वि.
सय हजारको सङ्ख्या; लक्ष । वि.
शतसहस्र; सय हजार ।
झट्ट गनेर नसकिने; अनगन्ती; अति धेरै ।
व्युत्पत्ति
[प्रा. लाख्ख < सं. लक्ष]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049630- मुद्रित पृष्ठ
- 1107
शब्दकोश प्रविष्टि
सय हजारको सङ्ख्या; लक्ष । वि.
शतसहस्र; सय हजार ।
झट्ट गनेर नसकिने; अनगन्ती; अति धेरै ।
[प्रा. लाख्ख < सं. लक्ष]
npbs2075-10-049630