शब्दकोश प्रविष्टि
लाउनी काठ/लाउने काठ
ना.
ना. [लाउ+नी/ने+काठ] ढिकी चलाउँदा ओखलमा धान आदि चलाउन प्रयोग गरिने टुप्पामा कपडा बेरिएको लामो काठ; काठ; लुँडी ।
रूपान्तर
व्युत्पत्ति
[लाउ+नी/ने+काठ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049623- मुद्रित पृष्ठ
- 1106