शब्दकोश प्रविष्टि
लाई२
प्रत्य.
प्रत्य. व्याकरणमा कर्म र सम्प्रदान कारकको विभक्तिका रूपमा रहने र द्वितीयामा लोप भएर पनि प्रयोग हुने रूपसाधक प्रत्यय (जस्तो- भाइलाई बोलाऊ, म हरिलाई पुस्तक दिन्छु) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049619- मुद्रित पृष्ठ
- 1106