शब्दकोश प्रविष्टि

लाई१

ना.

ना. [√ लाहा] सागपातमा लाग्ने अति मसिना खालका कालाकाला किरा; रुखमा लाहा पैदा गर्ने एक प्रकारको किरा ।

व्युत्पत्ति

[√ लाहा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049617
मुद्रित पृष्ठ
1106