शब्दकोश प्रविष्टि

लाइसेन्स

ना.
  1. तोकिएको माल, वस्तु निकासी वा पैठारी गर्न नियमबमोजिम दिइएको अनुमतिपत्र ।

  2. निजी वा भाडावाल सबारीचालकलाई सबारीसाधन चलाउन ऐनबमोजिम सरकारबाट दिइने अनुमतिपत्र ।

  3. रेडियो आदि प्रयोग गर्न सरकारबाट दिइने अनुमतिपत्र ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049616
मुद्रित पृष्ठ
1106