शब्दकोश प्रविष्टि

ला

वि.

वि.बो. पछुतो, अचम्म, सम्झना आदि व्यक्त गर्दा भनिने शब्द । (उदा.- ला, खसिहाल्यो नि! ला, मैले त भन्नै पो बिर्सेछु) ।

उदाहरण

(उदा.- ला, खसिहाल्यो नि! ला, मैले त भन्नै पो बिर्सेछु)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049601
मुद्रित पृष्ठ
1106