शब्दकोश प्रविष्टि
लहर
ना.
पानीमा हावा लाग्दा उठने छाल; तरङ्ग; लहरी ।
ध्वनि, प्रकाश, विद्युत् आदिको तरङ्ग ।
पङ्क्ति; कालम; ताँती ।
जोस; उमङ्ग ।
मोजमज्जा; लहड ।
व्युत्पत्ति
[सं. लहरी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049562- मुद्रित पृष्ठ
- 1105
शब्दकोश प्रविष्टि
पानीमा हावा लाग्दा उठने छाल; तरङ्ग; लहरी ।
ध्वनि, प्रकाश, विद्युत् आदिको तरङ्ग ।
पङ्क्ति; कालम; ताँती ।
जोस; उमङ्ग ।
मोजमज्जा; लहड ।
[सं. लहरी]
npbs2075-10-049562