शब्दकोश प्रविष्टि
लसुन
ना.
ना. [सं. लशुन] सुगन्धराजका जस्ता लामालामा हरिया पात हुने र पोटीका रूपमा कन्द हुने, मसाला तथा औषधीका रूपमा प्रयोग हुने, प्याज वा छ्यापीका जातको बोट वा त्यसको कन्द; लशुन; लहसुन ।
व्युत्पत्ति
[सं. लशुन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049536- मुद्रित पृष्ठ
- 1105