शब्दकोश प्रविष्टि

लवण असुर

ना.
  1. शत्रुघ्नद्वारा मारिएको, मधु राक्षसको एक छोरो ।

  2. एक नरकको नाम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049520
मुद्रित पृष्ठ
1104