शब्दकोश प्रविष्टि
ललितकला
ना.
ना. मनका सूक्ष्म भाव सुकुमार तथा सौन्दर्यपूर्णरूपमा अभिव्यञ्जित हुने कला अर्थात् वास्तु, मूर्ति, सङ्गीत, चित्र आदि कला (फाइन आर्ट्स) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049504- मुद्रित पृष्ठ
- 1104
शब्दकोश प्रविष्टि
ना. मनका सूक्ष्म भाव सुकुमार तथा सौन्दर्यपूर्णरूपमा अभिव्यञ्जित हुने कला अर्थात् वास्तु, मूर्ति, सङ्गीत, चित्र आदि कला (फाइन आर्ट्स) ।
npbs2075-10-049504