शब्दकोश प्रविष्टि

ललन

ना.
  1. खेलबाड; क्रीडा; आमोदप्रमोद ।

  2. जिब्रो बाहिर निकाल्दै ल्यापल्याप गर्ने काम ।

  3. केटाकेटी; भुराभुरी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049490
मुद्रित पृष्ठ
1104