शब्दकोश प्रविष्टि
लर्कन
ना.
लर्कने वस्तु; झोल्लिने चिज (झल्लर, झुम्का आदि) ।
धान गोड्दा नलले नपाछोस् भनी निगाला वा नर्कटका ढुङ्ग्रा उनी जालीजस्तो बनाइएको, ज्यामीले नाडीमा लगाउने उपकरण ।
एक बिसाउनीदेखि अर्को बिसाउनीसम्मको हिँडाइ; वेग ।
नेटो वा मोड नआउँदासम्मको सोझो बाटो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049446- मुद्रित पृष्ठ
- 1103