शब्दकोश प्रविष्टि
लर्कनु
अ.क्रि.
लट्कनु; झोलिनु; झुन्डिनु ।
लटकलटक हल्लनु ।
असफल भई फर्कनु; निराश भएर फिर्नु ।
सर्कनु ।
व्युत्पत्ति
[लट्क+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049445- मुद्रित पृष्ठ
- 1103
शब्दकोश प्रविष्टि
लट्कनु; झोलिनु; झुन्डिनु ।
लटकलटक हल्लनु ।
असफल भई फर्कनु; निराश भएर फिर्नु ।
सर्कनु ।
[लट्क+नु]
npbs2075-10-049445